Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


स्थानीय निर्वाचनमा अन्तरघात हुँदा २५ सीट गुमाउनुपरेको माओवादीको निष्कर्ष

छानबिन समितिले तीन हप्तादेखि अन्तरघातका विषयमा छानबिन गरिरहेको छ । अब बर्दिया र महोत्तरी जिल्लाका स्थानीय तहमा स्थलगत अवलोकन गरेपछि यो हप्ताभित्रै प्रतिवेदन बुझाउँने समितिले जनाएको छ ।