काठमाडौं । नेपाली फुटबल टिमका फरवार्ड अन्जन विष्टले साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्धको खेल गुमाउने भएका छन् । साफ च्याम्पियनसिपको समूह चरणामा आफ्नो अन्तिम खेल भोलि नेपालले पाकिस्तानसँग खेल्दै छ ।