३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


सिटिइभिटिलाई अनेरास्ववियूले गरायो ध्यानाकर्षण

काठमाडौं । अनेरास्ववियूले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)का सदस्य सचिव महेश भट्टराईलाई ज्ञापनपत्र बुझाएको छ । अनेरास्ववियूले सिटिइभिटीका सदस्य सचिव महेश भट्टराईलाई कार्यलयमा नै पुगी ज्ञापनपत्र बुझाएको हो

हवाई टिकटको मूल्यवृद्धि घटाउन माग गर्दै अनेरास्ववियूले पर्यटनमन्त्रीलाई बुझायो ज्ञापनपत्र

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले हवाई भाडामा भएको वृद्धिलाई तुरुन्त रोक लगाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेको ध्यानाकर्षण गराएको छ । अनेरास्ववियूले मंगलबार एक

अनेरास्ववियूले आफ्नो ६०औं स्थापना दिवस सप्ताहव्यापी मनाउने

काठमाडौं । विभिन्न रचनात्मक कार्यक्रमसहित अनेरास्ववियूले आफ्नो ६०औं स्थापना दिवस सप्ताहव्यापी रुपमा मनाउने भएको छ । अनेरास्ववियूले स्थापना दिवसका अवसरमा जेठ १-७ गतेसम्म उपत्यकाको विभिन्न क्याम्पसमा फरक फरक कार्यक्रम गरेर

अनेरास्ववियूको अध्यक्षमा समिक बडाल विजयी

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्षमा समिक बडाल निर्वाचित हुनुभएको छ । २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार राति भएको निर्वाचनबाट

अनेरास्ववियूद्वारा शिक्षामन्त्री खनालको पुत्ला दहन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको पुत्ला दहन गरेको छ । अनेरास्ववियूले शुक्रबार बिहान शिक्षामन्त्री शिशिर खनालकाे काठमाडौंकाे प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पस

पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै अनेरास्ववियूको विरोध प्रदर्शन

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले विरोध प्रदर्शन गरेको छ । आयल निगमको प्रधान कार्यालय अगाडि अनेरास्ववियूले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली अनुसार समायोजन गर्न माग गर्दै विरोध

निर्णायक आन्दोलनको चेतावनी अनेरास्ववियुद्वारा इन्धनको मूल्य घटाउन माग

मूल्य समायोजनको बहानामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घटदा नघटाएर सरकारले राजश्व थुपारेको, आयल निगमले कर्मचारीलाई बोनस र भत्ता बाँडेको उसको भनाइ छ ।

११ बुँदे सहमतिपछि त्रिविमा अनेरास्ववियूको आमरण अनशन अन्त्य

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सुधारको मागसहित आमरण अनसनमा उत्रिएका नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थीहररुले अनसन तोडेका छन् । सोमबार त्रिविका प्रा.डा.धर्मकान्त बास्कोटाले नेकपा (एस) निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र

अनेरास्ववियूद्वारा स्थानीय तहको निर्वाचन गर्न माग

निर्वाचनको मिति घोषणा नगरेमा विधिको शासन र संवैधानिक सर्वोच्चता स्थापित गराउन अनेरास्ववियू कडाभन्दा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिइएको छ ।

अनेरास्ववियूद्वारा सञ्चारमन्त्री कार्कीविरुद्ध कालो झण्डा प्रदर्शन

काठमाडौं । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले कालो झण्डा देखाएको छ । ललितपुरको पुल्चोकस्थित मन्त्री क्वार्टरअगाडि सरकारका प्रवक्ता समेत रहेका मन्त्री खड्कालाई अनेरास्ववियूले कालो झण्डा देखाएको हो ।