२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


आधा किलो लागुऔषध सहित ९ जना पक्राउ

काठमाडौंं । लागुऔषध नियन्त्रण ब्यूरोले आधा किलो हेरोइनसहित काठमाडौंबाट ९ जनालाई पक्राउ गरेको छ । ब्यूरोले ५ सय २१ ग्राम लागुऔषध सेतो तथा खैरो हेरोइन, ६ लाख ७१ हजार ५