तेह्रथुम । जिल्ला समन्वय समिति तेह्रथुमका प्रमुख तथा उपप्रमुखले जिल्लामा सञ्चालन भइरहेका योजनाहरुको अनुगमनलाई तीव्रता दिएका छन् । स्थानीय, प्रदेश र संघीय सरकारको लगानीमा सञ्चालन भएका योजनाको अनुमगन बढाइएको हो