ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिकाको गाम्नाङटारमा लगाएको अनार खेतीमा रोगको समस्या देखिएको छ । लिखु एग्रिकल्चर नेपाल नामक संस्थाले २०६९ सालमा लगाएको अनारले फल दिन सुरु गरे पनि बोटमा किरा