२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


महानगरपालिकाले काठमाडौं मलमा बनेका अनाधिकृत संरचना हटायाे

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलमा बनेका अनाधिकृत संरचना हटाएको छ । बुधबार बिहान महानगरपालिका मेयर बालेन्द्र साहको उपस्थितिमा डोजरसहितको टोलीले अनाधिकृत संरचना हटाएको हो । काठमाडौं उपत्यका प्रहरी