Logo १३ फाल्गुन २०८२, बुधबार | Thu Feb 26 2026


अमेरिकी राष्ट्रपतिमा बाइडेनको विजयीपछि किन खुशी भए नेपाली ?

काठमाडौं । नेपालीहरुको ‘सपनाको देश’ मानिने अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो बाइडेनको विजयीसँगै नेपाली समूदाय खुशी छन् । चुनावी क्याम्पेनिङमा पनि नेपालीहरुले बाइडेन र कमला ह्यारिसलाई खुलेरै भोट मागें ।