Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


तेह्रथुममा आठराई गाउँपालिका अध्यक्ष रनिङ कप जारी

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका-२ खाम्लालुङ झाँक्री गुफामा ऐतिहासिक गाउँपालिका अध्यक्ष रनिङ कप प्रतियोगिता सुरु भएको छ । खेलकुद पर्यटन विकास गर्ने उदेश्यका साथ भव्य कार्यक्रमकाबीच बुधबारबाट सुरु भएको हो