Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


सिन्धुलीको मरिण गाउँपालिका अध्यक्षमा माओवादी विजयी,उपाध्यक्षमा कांग्रेस

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विमर्श मोत्तान विजयी भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका मोक्तान ५ हजार १९४ मत ल्याएर विजयी भएका हुन् ।