१८ श्रावण २०८२, आइतबार | Mon Aug 4 2025


अर्लि ईलेक्सनको अब सम्भावना नभएकाे अध्यक्ष प्रचण्डको प्रष्टोक्ति

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अर्ली इलेक्सनको अब सम्भावना नभएकाे बताउनुभएको छ । धनगढी विमानस्थलमा आज (सोमबार) पत्रकारसँग कुराकानी गर्दै उहाँले नेकपा एमालेले संसद