Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


पाकिस्तानको अदालतले उल्ट्यायो संसद विघटन

काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानविरूद्धको अविश्वासको प्रस्ताव खारेज गर्ने र संसद विघटन गर्ने निर्णय बदर गरिदिएको छ । अदालतले संसद विघटन गर्ने कदम गैरकानूनी भएको फैसला बिहिबार