Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


अर्थ मन्त्रालयको मुद्दा अग्राधिकारमा राख्न सर्वोच्चको आदेश

रिट निवेदनमा अर्थ मन्त्रालय तथा सिंहदरबार परिसरभित्रको सुरक्षा संवेदनशील सीसीटीभी क्यामेरा तथा त्यस क्यामेरामा कैद भएका सम्बन्धित डेटाहरू नमेटिने गरी सुरक्षित तबरले सञ्चय गरी राख्न अन्तरिम आदेश जारी गर्न माग