Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


ललितपुर महानगरका अग्रपंक्तिमा खटिनेलाई आजदेखि बुस्टर डोज खोप

काठमाडौं । ललितपुर महानगरपालिकाले आजदेखि अग्रपंक्तिमा खटिनेहरुका लागि कोरोना खोपको बुस्टर डोज लगाउने भएको छ । विभिन्न ८ स्थानबाट बुस्टर खोप दिन लागिएको हो । सर्वाङ्ग अस्पताल कुपण्डोल, स्टार अस्पताल