गीताञ्जली अधिकारी, चितवन । खाना पकाउने ग्यासको आपूर्ति सहज हुन नसकेको भन्दै अखिल (क्रान्तिकारी) चितवनले शनिबार भरतपुरको चौबीसकोठीमा खाली ग्यास सिलिण्डर गुडाउँदै विरोध प्रदर्शन गरेको छ। बजारमा ग्यासको अभाव बढ्दै