Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


अक्षरमार्गले गर्याे साहित्यकारलाइ सम्मान

काभ्रे । आठौंँ वार्षिकोत्सवको अवसर पारेर अक्षरमार्गले नेपाली भाषा–साहित्यको क्षेत्रमा समर्पित पाँचजना साहित्यकारलाइ सम्मान गरेको छ । काभ्रेमा आयोजित कार्यक्रममा संस्थाले ‘विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मान’बाट साहित्यकार तथा पत्रकार श्रीओम