Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


त्रिभुवन विमानस्थलबाट ९ केजी सुनसहित क्यानेडियन नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित क्यानडाका एक नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा युएई मूलका क्यानेडियन नागरिक मोहमद कमल मोहगोब रहेको विमानस्थल भन्सार कार्यालयले