Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


पखेटामा समस्या आएपछि नेपाल एयरलाइन्सको विमान ग्राउण्डेड

काठमाडौं । पखेटामा समस्या आएपछि नेपाल वायुसेवा निगमको ९ एन–एएलजेड कल साइन भएको को जहाज ग्राउण्डेड भएको छ । गत शुक्रबार काठमाडौं–कुनमिङ चार्टर उडान गर्ने क्रममा समस्या आएपछि तत्कालै अवतरण