काठमाडाैं। पछिल्लो एक घण्टामा सबै भन्दा बढी वर्षा रौतहटको महेशपुरमा भएको छ । जल तथा मौसम विज्ञान विभागले महेशपुरमा ३ देखि ४ बजे सम्म ९४ मिलिमिटर वर्षा भएको जनाएकाे हाे।