Logo १५ जेष्ठ २०८३, शुक्रबार | Sat May 30 2026


समाजवादीले कम्युनिस्ट पार्टीकाे ७४ औं स्थापना दिवस आज मनाउँदै

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसलाई विविध कार्यक्रम गरी नेकपा एकीकृत (समाजवादी) पार्टीले मनाउँदैछ । समाजवादीकाे यहि वैशाख ३ गते बसेको सचिवालयकाे बैठकले शनिबार कम्युनिस्ट पार्टीको ७४