एजेन्सी । झुठो समाचार फैलाएको आरोपमा रुसका एक पत्रकारलाई ६ वर्षको जेल सजाय सुनाइएको छ । पत्रकार मारिया पोनोमारेन्कोलाई साइबेरियाको बर्नौलको अदालतले गलत समाचार फैलाएको भन्दै ६ वर्षको जेल सजाय