काठमाडौं । ललितपुर जिल्लाकाे पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा ग्याँस कारखानामा आज (बिहिबार) बिष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन । एक जनाको घटनास्थलमै मृत्यु