Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


जनता समाजवादीका ३ जना मन्त्री फेरिए

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का ३ जना मन्त्री फेरिएका छन् । आज साेमबार मन्त्रिपरिषद पुनर्गठन भएको हाे । राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को