Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


रुसी सेनाको गोलाबारीमा परी एक दर्जनको मृत्यु, ३८ घन्टे कर्फ्यूकाे घोषणा

काठमाडौं । दक्षिणी युक्रेनको जापोरिज्जियामा रुसी सेनाको गोलाबारीमा कम्तीमा एक दर्जन मानिसको मृत्यु भएको छ । गोलाबारीमा १७ जना घाइते भएको त्यहाँका उपमेयरले जनाएका छन् । गोलाबारीपछि जापोरिज्जियामा ३८ घन्टे