Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


आयोगले ३४ राजनीतिक दल र उम्मेदवारलाई स्पष्टीकरण साेध्याे

काठमाडाैं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनका घटनामा छानबिन र कारबाही भइरहेको जनाएको छ । नियमित पत्रकार सम्मेलनका क्रममा शुक्रबार आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आचारसंहिता पालना गराउन र उल्लङ्घनकर्तालाई कारबाहीको दायरामा