Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


कैलालीको मोहना र खुटिया नदीमा बाढी, ३२ जनाको सकुशल उद्धार

कैलाली । कैलालीमा अविरल वर्षाका कारण बढी आएकाे छ । मोहना र खुटिया नदीमा आएको बाढीमा फसेका ३२ जनाको सकुशल उद्धार गरिएको छ । धनगढी उपमहानगरपालिका १८ नुक्लीपुरस्थित मोहना र