२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


धौलागिरी बेस क्याम्पमा ३९ दिनदेखि २ घोडा अलपत्र, उद्धारमा चासो कसैले दिएनन्

म्याग्दी । म्याग्दीको धाैलागिरी गाउँपालिका-४ मुदीमा पर्ने धौलागिरी हिमालको आधार शिविरमा विगत ३९ दिनदेखि २ वटा घोडा अलपत्र परेका हुन । धौलागिरी हिमाल आरोही र पर्यटकका सामग्री लिएर आधार शिविरमा