Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


म्याग्दीमा युवा क्लबको नेतृत्वमा २ किलोमिटर सडक मर्मत

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ च्युरिबोटका युवाहरुको सामूहिक पहलमा जनश्रमदानद्धारा च्युरिबोट गाउँमा शनिबार दुई किलोमिटर सडक मर्मत गरिएको छ । च्युरिबोटस्थित परिवर्तन युवा क्लबको नेतृत्वमा सडक मर्मत