Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


शेयर बजारमा २८ अंकको सुधार

काठमाडौं । साताको सुरुको दिन आज आइतबार शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । उतार चढावबीच बजार परिसूचक नेप्से २८ अंकले उकालो लागेर २ हजार ७७ कायम भयो ।