Logo ९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026


सन्दकपुर गाउँपालिकाद्वारा २० वर्षे पर्यटन गुरुयोजना निर्माण शुरु

इलाम । तेस्रो मुलकका पर्यटकको आकर्षणको केन्द्र रहेको इलामको सन्दकपुर गाउँपालिकाले २० वर्षे पर्यटन गुरुयोजना निर्माणको काम शुरु गरेको छ । गाउँपालिकाभित्र रहेका पर्यटकीय स्थलको व्यवस्थित विकासका लागि गुरुयोजना निर्माणको