Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


१९ औं एसियाली खेलकुदका आज सबै खेल सकिए

काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुद आइतबारबाट सकिएको छ । एसियाडको अन्तिम दिन आइतबार कराँतेका दुई तथा आर्टीस्टीक स्विमिङको एउटा स्वर्ण पदकको छिनोफानो भयो । आइतबार बिहान भएको कराँतेको