Logo १० आश्विन २०८२, शुक्रबार | Fri Sep 26 2025


मापदण्ड विपरितका होटल-रेष्टुरेण्टमाथि कडा कारबाही गर्ने सरकारको चेतावनी

काठमाडाैं । सरकारले मापदण्ड विपरित सञ्चालनमा आएका होटल तथा रेष्टुरेण्टहरुमाथि कारबाही गर्ने भएको छ। काठमाडौंको अनामनगरस्थित होटल तथा रेष्टुरेण्टमा शुक्रबार अनुगमनका लागि पुगेका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य