Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


चार महिनादेखि बन्द देशभरका होटलहरु आजबाट खुले

काठमाडौं । देशमा जारी लकडाउनका कारण विगत ४ महिनादेखि बन्द होटलहरु आजबाट खुलेका छन् । सरकारले श्रावण १५ बाट होटलहरु खोल्न पाउने निर्णय गरेपछी आजबाट देशभरका होटलहरु खुलेका हुन् ।