Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


तेह्रथुमका किसान बाँदर आतंकले हैरान

अधिकांश जमिन बाँझो भएका हुनाले भएको जमिनमा लगाएको बाली बाँदर नष्ट गरेपनि स्थानीयको गर्जो टार्नसमेत मुस्किल हुन थालेको छ ।