काठमाडौं । नेपालमा हाल उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन। अहिले पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको