Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


वर्तमान सत्ता गठबन्धनका शक्तिहरु एकतावद्ध हुनुपर्नेमा अध्यक्ष नेपालको जोड

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनका शक्तिहरु एकतावद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । सोमवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन