काठमाडौं । काठमाडौंको बबरमहलस्थित आर्ट ग्यालरीमा हिमालयन आर्ट फेस्टिभल भएको छ । फेस्टिभलमा १२० जना अग्रज र युवा कलाकारहरुका सृजना प्रदर्शनीमा राखिएका छन् । जसमा मूर्तिकला, चित्रकला, प्रतिस्थापन कला र