काठमाडौँ । मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोबाट जोगिएका ११ जना परिवारको सम्पर्कमा पुगेका छन्। हिमालयन होलिडेजका सात र इम्याजिन नेपालका चार जना सकुशल रहेको जिल्ला प्रशासन कार्यालय मनाङले