Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


नेपहपको श्रीपेचको ग्राण्ड फिनाले हुँदै, उपाधिका लागि पाँच प्रतिस्पर्धी भिड्दै

उपाधि विजेताले बिजेताले नगद १० लाख रुपैयाँको साथमा रिलायन्स लाइफ इस्योरेन्सबाट ५० लाख रुपैयाँको बीमा, अनर मोबाइलको तर्फबाट एउटा स्मार्टफोन र विश्व भ्रमण गर्न पाउने शोका निर्देशक निकेश खड्काले जानकारी