काठमाडौं । गायिका सोफिया थापाले एउटा गीतका कारण धम्की र दबाब सहनु परेको छ । ‘अबको तीज नो ब्रत प्लिज’ बोलको तीज गीतले उनलाई चर्चा मात्र दिएन मानसिक तनाव पनि