Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


हिन्दु राज्य पुनःस्थापनाको मागसहित काठमाडौंमा र्‍याली

काठमाडौं । नेपाललाई हिन्दु राज्य पुनःस्थापना गर्ने मागसहित विश्व हिन्दु महासंघले र्‍याली निकालेको छ । काठमाडौंमा शुक्रबार महासंघले र्‍याली निकालेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत विभिन्न हिन्दुबादी तथा राष्ट्रवादी