Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


सिन्धुलीका किसान हिउँदे तरकारी खेतीले आत्मनिर्भर बन्दै

सिन्धुली । सिन्धुलीका स्थानीय किसानहरू हिउँदे तरकारी खेती गरेका कारण आत्मनिर्भर बन्दै गएका छन् । हिउँदे मौसममा फल्ने विभिन्न खालका तरकारीहरूको खेतीले सिन्धुलीकाे कमलाखोंचमा आर्थिक सम्वृद्धि गराउनुका साथै जीवनस्तर उकास्न