Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


मरेका हात्तीमा क्षयरोग देखिएपछि जिउँदोको परीक्षण शुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्जका मरेका हात्तीमा क्षयरोगको जीवाणु देखिएपछि जिउँदो हात्तीको आजदेखि नमूना सङ्कलनको काम शुरुआत गरिएको छ । निकुञ्जमा ५९ हात्ती छन् । निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजय