Logo ५ मंसिर २०८२, शुक्रबार | Fri Nov 21 2025


हस्तकला उद्योगलाई सातै प्रदेशमा विस्तार गरिने : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले हस्तकला उद्योगलाई सात वटै प्रदेशमा विस्तार गर्ने बताउनुभएको छ । शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो