Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


यात्रु बढ्दा हवाई कम्पनीलाई राहत

बारा । कारोना महामारीमा कारण थलिएको निजी विमान कम्पनीहरूले आन्तरिक हवाई उडानबाट राहत महसुस गरेका छन् । आन्तरिक यात्रुको वृद्धि भएसँगै सिमरा–काठमाडौं आन्तरिक उडानमा हवाई कम्पनीलाई राहत भएको हो ।