Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


मिथिलाञ्चलमा हलो र गोरुको पूजा गरिँदै

काठमाडौं । वसन्त पञ्चमीको अवसरमा बिहीबार मिथिलाञ्चलमा हलो र गोरुको पूजा गरिँदैछ । मिथिलाञ्चलमा बिहीबार कृषि कार्यको सुरुवात गर्ने दिन मानेर कृषकले बिहानै हलो र गोरुको पूजा गर्ने गर्दछन् ।