एजेन्सी । दक्षिण भारतीय अभिनेता धनुषद्वारा अभिनित पहिलो हलिउड फिल्म ‘द ग्रे म्यान’ को फस्टलुक्स सार्वजनिक भएको छ । फस्टलुक्समा धनुषको एक्सन अवतार देखाइएको छ । यसको पहिलो स्क्रिनिङ लस