Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


एमाले धरानको अध्यक्षमा हर्कजङ निर्बिरोध निर्वाचित

सुनसरी । नेकपा (एमाले) धरान उपमहानगरपालिकाको अध्यक्षमा हर्कजङ एभेङ निर्बिरोध निर्वाचित हुनु भएको छ । स्थानीय पुनसंरचना पछिको एमाले धरान नगर कमिटीको प्रथम अधिवेशनमा एभेङ अध्यक्षमा निर्बिरोध निर्वाचित हुनु भएको