काठमाडौँ । जिन्दगी रक्स, फाटेको जुत्ता लगायतका चलचित्र निर्देशन गरेका निर्देशक हुन् निकेश खड्का । म्यूजिक भिडियोको निर्देशनसँगै चलचित्रको पनि निर्देशनमा ब्यस्त निर्देशक खड्कालाई हिजोआज म्यूजिक भिडियोको काम गर्न भ्याई