Logo १२ मंसिर २०८२, शुक्रबार | Sat Nov 29 2025


वरिष्ठ पत्रकार अधिकारीलाई सुप्रवल जनसेवाश्री पदक

काठमाडौं । वरिष्ठ पत्रकार हरिविनोद अधिकारी सुप्रवल जनसेवाश्री पदकबाट विभुषित हुनु भएको छ । अधिकारीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ बैशाख १ गते विभूषण प्रदान गर्नु भएको हो । विभूषण पाउनुहुने